जीवनशैली Archives - भरोसा खबर

प्रविशाको “अर्को जन्म” सार्वजनिक

June 25, 2020

भरोसा खबर, असार ११ । गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ । गीतमा "चाहिन्न अर्को जन्म", "चाहिन्न अर्खो जुनि", "यही जुनिमा  मलाई चोखो माया देउ” भन्दै प्रबिशा गायनसंगै अभिनयमा पनि उतिकै अब्बल देखिएकी छन् । उक्त गीतको शब्द कमला गजमेरले लेख्नु भएको हो, भने संगीत संयोजन उत्तम राईले गर....

आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक (भिडियोसहित)

June 12, 2020

बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगित पनि उनैले दिएकी छिन् । माया प्रेममा आउने उत्तराचढावलाई कलात्मक रुपमा बुनिएको गीतको भिडियोमा सरोज दाहाल, रेनु सेन्चुरी र योन्जी लामाको अभिनय रहेको छ....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

June 10, 2020

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली....

एसईई परीक्षा यस वर्ष नलिने सरकारको निर्णय

२८ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई सं....

चर्चित कलाकार तथा संगीतकर्मीहरूको साथमा शिखर सन्तोषको ‘कोरोनाको महामारी’ (भिडियो)

बिरेन तितुङ, २८ जेठ, काठमाडौं । पछिल्लो समय  विश्वव्यापी  कोरोना भाइरसको महामारी तथा त्यसको प्रभावलाई मध्यनजर गर्दै  सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । त्यस्ता गित तथा भिडियोहरूमा  महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन प....

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना  भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ ....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिए । कोभिड-१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने/नदिने विषयमा पनि ....

ख्रीष्टमसमा येशू खै ?

December 22, 2019

भुवन देवकोटा अहिले नेपाल र नेपाली चर्चलाई मात्रै होइन, पूरै विश्वलाई नै ख्रीष्टमसको तातोले लपक्कै छोपेको छ । मिठो खाने, राम्रो वा नयाँ कपडा लगाउने, नाचगान गर्ने, क्यारोलमा रम्ने, एकअर्कालाई उपहार लिनेदिने, व्यापारीहरूले कुम्ल्याउने र कमाउने, नेताहरूलाई चर्चको पुलपिटमा बोल्न दिएर उनीहरूको भाषण सु....

तस्विर कै कारण भिटेन पक्राउ परे

October 24, 2019

‘हामी यस्तै त हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्‍यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् । उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानका....

फिजियो रुममै अड्किए नेइमार

October 22, 2019

एजेन्सी: पटक पटक चोट बोक्दै आएका नेइमारलाई अहिले बयान गर्ने अर्को शब्द ‘घाइते नेइमार’ बनेको छ । उनी सँधै चोटको खतरामा देखिन्छन् । विश्व फुटबलमा पछिल्लो पटक चोटले सर्बाधिक सताईएका खेलाडी हुन्, नेइमार । त्यसैले त यी ब्राजिलियन सुपरस्टार पछिल्लो समय मैदानमा भन्दा फिजियो र चिकित्सकको रुपमा बढी घुलमिल हु....

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

गाईको लागि होस्टल बन्ने

१९ भदौ, काठमाण्डौं, अब भारतमा गाईको लागि होस्टल बन्ने भएको छ । दिल्ली सरकारका एकजना मन्त्रीले गाईका लागि समेत होस्टल बनाउने भएका छन् । गाइका लागि बनाइएक....

नेविसङ्घको विरोध जुलुस

काठमाडौँ, १ मङ्सिर (रासस) :लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निका....

निमा दोर्जे लामालाई हेलिकप्टरबाट सदमुकाम ल्याईयो

१९ भदौ, गोरखा । हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्य....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all