बलात्कार र हत्याका आरोपीहरुको प्रहरीद्धारा ईन्काउन्टर

२७ नोभेम्बरमा हैदराबादमा बलत्कार पछि हत्या गरिएका पशु चिकित्सक दिशाा का हत्याराहरुलाई हैदराबाद प्रहरीले ईन्काउन्टर गरेको छ । स्कुटर पन्चर भएको मौका छोपी साहयता गर्ने बाहानामा टक चालकहरुले सामुहिक बलात्कारका साथै घाँटी थिची हत्या गरेका थिए । डाक्टर दिशााको मृत्यु पश्चात मृत शरिरलाई पेटोल छर्की आगो लगाउने सम्मको जघन्य अपराध गरेका थिए । हैदराबाद प्रहरीले सिसिटिभी क्यामेराको मद्धतले अपराधीहरुलाई २९ नोभेम्बरमा पक्रन सफल भएका थिए । आज बिहान ६ डिसेम्बरमा अनुसान्धानको क्रममा घटनास्थलमा लैजाने क्रममा भाग्न प्रयास गरेकाले नेशनल हाईवे ४४ मा ईन्काउन्टर गर्नुपरेको हैदराबाद प्रहरीले जनाएको छ ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

फिजियो रुममै अड्किए नेइमार

एजेन्सी: पटक पटक चोट बोक्दै आएका नेइमारलाई अहिले बयान गर्ने अर्को शब्द ‘घाइते नेइमार’ बनेको छ । उनी सँधै चोटको खतरामा देखिन्छन् । विश्व फुटबलमा पछिल्ल....

मर्ने बेलामा बगदादी चिच्याई चिच्याई कायर झैं रोए -राष्ट्रपति डोनाल्ड टंप

१४ मंसिर काठमाण्डौ । इस्लामिक स्टेटका प्रमुख अबू बक्र अल बगदादी शनिवार उत्तर(पश्चिमी सीरिया मा अमेरिकीको एक विशेषबलको हमलामा मारिए । अमेरिकी राष्ट्र....

अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन शुरु

काठमाडौं, २७ वैशाख : शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय मानवअधिकार ....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all