डोटी जिल्लाका स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना – ए ड्रिमर्स वाेई”

गोविन्द विश्वकर्मा/ भरोसा खबर/ काठ्माण्डौ | डोटी जिल्लाका  स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ । कोरोनाले देश नै लकडाउनमा रहेको अवस्थामा डोटी जिल्लाका स्थानिय कलाकारहरुको पहिलो प्रयास स्वरुप उक्त चलचित्र निर्माण गरिएको हो । नेपाली समाजको समसामहिक घटनाहरुलाई समेट्ने उक्त चलचित्रको छायाङ्कन यहि असारको पहिलो हप्ता देखि सुरु भएको थियो । स्थानिय कलाकार सनम परियार र स्वस्थीका खत्रीले मुख्य भुमिका खेलेको चलचित्रको निर्देशन आभास बच्चनले गरेका छन । प्रेम कथामा आधारीत रहेको उक्त चलचित्र करिब ५० हजारको लगानिमा निर्माण भएको लेखक तथा निर्देशक बच्चनले भरोसा खबरलाई जानकारी दिनुभयो । डोटी जिल्लाका  स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ । कोरोनाले देश नै लकडाउनमा रहेको अवस्थामा डोटी जिल्लाका स्थानिय कलाकारहरुको पहिलो प्रयास स्वरुप उक्त चलचित्र निर्माण गरिएको हो । नेपाली समाजको समसामहिक घटनाहरुलाई समेट्ने उक्त चलचित्रको छायाङ्कन यहि असारको पहिलो हप्ता देखि सुरु भएको थियो । स्थानिय कलाकार सनम परियार र स्वस्थीका खत्रीले मुख्य भुमिका खेलेको चलचित्रको निर्देशन आभास बच्चनले गरेका छन ।   फिल्मको सांरास गर्दै लेखक तथा निर्देशन बच्चन बताउदछन् “ यस फिल्मले आत्महत्या नै समस्या समाधाको विकल्न नभइ त्यो समस्यालाई हामीले हिम्मत र हौसलाका सात सामना गर्नुपर्ने कुरा फिल्मले दर्शाउने बताए ।” सानो लगानीमा निर्माण भएको स्थानिय चलचित्र “अधुरो सपनाको” को छायाङ्कन पुरा भई इडिटिङको काम सम्पन्न भईरहेको उनले बताए ।  श्रावणको पहिलो हप्ता नै डोटीका विभिन्न सार्वजनिक स्थलहरुमा प्रर्दशनि हुने उक्त चलचित्र ड्रिमर्स ब्याइ नामक युट्युब च्यानलमार्फत समेत सार्वजनि गरिने निर्देशक आभास बच्चनले जानकारी दिनुभयो ।

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

श्रावण १६, २०७७ वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारा....

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

View all

नेविसङ्घको विरोध जुलुस

काठमाडौँ, १ मङ्सिर (रासस) :लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निका....

तिलगङ्गा क्षेत्रका अस्थायी टहरा भत्काइयो

काठमाडौँ, २७ वैशाख : काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गम....

बलात्कार र हत्याका आरोपीहरुको प्रहरीद्धारा ईन्काउन्टर

२७ नोभेम्बरमा हैदराबादमा बलत्कार पछि हत्या गरिएका पशु चिकित्सक दिशाा का हत्याराहरुलाई हैदराबाद प्रहरीले ईन्काउन्टर गरेको छ । स्कुटर पन्चर भएको मौका ....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

केहि प्रावधान सहित १२० दिन लामो लकडाउन हट्यो

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्था....

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

View all