गोरखाको ११ किलो सडक खण्ड अवरुद्ध

श्रावण ६, २०७७, भरोसा खबर संवादाता
शनिबार देखि निरन्तर परेको अविरल वर्षाको कारण देशभर नै बाढी पहिरो जाने क्रम बढेको छ । यसैक्रममा आँबुखैरेनी गोरखा सडक खण्डको ११ किलो मा गएराती भएको भारी वर्षाको कारण कल्भर्ट थुनिँदा सडक नै जलमग्न भएको थियो भने सडकछेउका केही घरहरुमा क्षति पुगेको छ । अब्यवस्थित सडक खन्ने क्रम बढ्दै गएको कारणका साथै फोहोर मैलाको थुप्रोले पानी वहावलाई रोकिदिदाँ यस्ता बाढीको क्षति भोग्नु परिरहेको स्थानियले गुनासो गरेकाछन् ।
आँबुखैरेनी देखि गोरखा सडक खण्डमा दर्जनभन्दा बढी पहिरोको कारणले सडक अवरुद्ध हुन पुगेको छ भने सडक खुल्न अझै केही दिन लाग्ने देखिन्छ । मौसम पुर्वानुमान शाखाका अनुसार अझै केही दिन बर्षा हुन सक्ने भएकोले सबैलाई सचेत हुन आग्रह गरेको छ ।

तस्विरः धीरज तामाङ

तस्विरः धीरज तामाङ

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

श्रावण १६, २०७७ वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारा....

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

View all

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भ....

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

२८ कात्तिक (रासस÷एएनआई) ः बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुम....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

केहि प्रावधान सहित १२० दिन लामो लकडाउन हट्यो

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्था....

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

View all