विश्व दया दिवस नृत्य कार्यक्रम विश्वभर र नेपालमा एकसाथ हुँदै

२३ कार्तिक, काठमाण्डौं । “विश्व दया दिवस” लाई विश्वभरि नै मनाउने क्रममा लाईफ वेष्ट इनसाईडले यही नोभेम्बर १० आईतबारका दिन ४ बजे पाटन मंगलबजारमा बृहत नृत्य कार्यक्रमको आयोजना गर्दैछ । सन् २०१२ मा विश्व दया दिवसको अवसर पारेर लाइफ वेस्ट इनसाइडले नृत्यको शुरुआत गर्‍यो । सो कार्यक्रमलाई नेपालले पनि निरन्तरता निरन्तरता दिदैछ । करिब ६५ भन्दा धेरै देशका २४७ शहरहरुले यस कार्यक्रमलाई एकसाथ नाचका साथ मनाउँदैछ । दया र करुणाको सन्देश दिने यस कार्यक्रमको विशेष आर्कषण विश्वभरि नै उही गीत उही दिन , एकसाथ भेला भएर मनाउने रहेको कार्यक्रमका मुख्य कोरियोग्राफर अजय गुरुङले बताउनुभएको हो ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

गाईको लागि होस्टल बन्ने

१९ भदौ, काठमाण्डौं, अब भारतमा गाईको लागि होस्टल बन्ने भएको छ । दिल्ली सरकारका एकजना मन्त्रीले गाईका लागि समेत होस्टल बनाउने भएका छन् । गाइका लागि बनाइएक....

महागढीमाईमा रु १७ लाख भेटी

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको....

नौथर लम्जुङमा मैत्रीपूर्ण फुटबल सम्म्पन्न

१४ मङ्सिर लम्जुङ । श्री शान्ती मिलन युथ क्लबको आयोजनामा शेरा नौथरको खेल मैदानमा स्थनिय क्लब र बेसिसहर ब्यवसयिक समूह बिच भएको मैत्रीपूर्ण सेवेन ए साइड ....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all