“विश्व दया दिवस” को अवसरमा बृहत नृत्य कार्यक्रम सम्पन्न

२५ कार्तिक, काठमाण्डौं । “विश्व दया दिवस” को अवसरमा लाईफ वेष्ट इनसाईडले विश्वका धेरै राष्ट्रहरुमा एक साथ एकै दिन मनाउने गरेको बृहत नृत्य कार्यक्रम यही नोभेम्बर १० आईतबारका दिन पाटन मंगलबजारमा भब्यताका साथ सम्पन्न भएको हो । करिब ६५ भन्दा बढी देशका २४७ शहरहरुमा नाचका साथ मनाईएको सो कार्यक्रम नेपालमा पनि एकै समयमा शुरु गरिएको थियो । स्कुले नानीहरु र सयौं युवाहरु सहभागी भएको सो कार्यक्रम सामुहिक नृत्यका कारण अति आर्कषक देखिएको थियो । धर्म, संस्कृति, जात, वर्ण आदि बिच सद्भावना, भलाई, एकता तथा सहिष्णुता कायम गर्ने सन्देश बोकेको सो कार्यक्रमले वास्तवमै युवाहरुमा एकता र दयाको भावना फैलाएको नेपालको आधिकारिक सहजकर्ता श्याम कठायतले भरोसा खबरलाई बताउनुभयो साथै लाईफ वेष्ट इनसाईड नेपालका समुहको अथक प्रयास र सहभागीहरुको उत्साहजनक सहभागीतको कारण उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएको श्याम र उहाँको समुहले बताउनुभयो । लाईफ वेष्ट इनसाईडले यसै कार्यक्रमलाई सन् २०१५ र २०१६ मा जाउलाखेलमा सफलतापुर्वक सम्पन्न गरेका थिए ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु

बेरुत, १ मङ्सिर (रासस-एएफपी) – सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाल....

सिस्नेरी खानेपानी निर्माण आयोजना सम्पन्न

लमजुङ्ग , २० मंसिर । दोर्दीगाऊँपालिका ४ नौथर कुप्लीङ्गको पन्थेडाँडामा आज सिस्नेरी खानेपानी तथा सरसफाई सम्बन्धि निर्माण आयोजनाको सार्वजनीक लेखापरीक....

मुक्तिनाथ मन्दिरमा हिमपात

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातले चिसो बढ्नुका साथै ....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all