बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ । त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।

कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ । ललितपुरमा आयोजित उक्त कार्....

गण्डकी प्रदेशमा पत्रकार सहित १९ जना कोरोना संक्रमीत

भरोसा खबर  २७ असोज २०७७, कास्की - नेपालमा कोरोनाको संक्रमण भुसको आगो जस्तै फैलिएको वर्तमान अवस्थाले नजिकिदै गरेको दशै प्रभावित हुने संकेत देखिएको छ । ....

ग्रीन आर्मी नेपाल झापा च्याप्टरद्धारा आम्दा मेचीनगर अस्पताल परिसरमा बृक्षारोपन र सरसफाई कार्यक्रम

२४ असोज २०७७, भरोसाखबर संवादाता । हाम्रो वातावरण हाम्रो जिम्मेवारी भन्ने नारा बोकेको ग्रीन आर्मी नेपाल झापा च्याप्टरले आम्दा मेचीनगर अस्पताल परिसरमा....

View all

नेविसङ्घको विरोध जुलुस

काठमाडौँ, १ मङ्सिर (रासस) :लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निका....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक (भिडियोसहित)

बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगि....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

कांग्रेसका सांसदद्वारा बैठकमा कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प....

ट्रम्पको स्वास्थ्य अवस्था जोखिममा

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल म....

View all