बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

२८ कात्तिक (रासस÷एएनआई) ः बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाउनु भएको हो । जन्मोत्सव समारोहमा उहाँले सामान्य केक काट्नुभएको थियो भने २० भन्दा बढी विद्यार्थीले उहाँलाई घेरेका थिए । जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए । भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गर्नुभएको थियो ।

कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ । ललितपुरमा आयोजित उक्त कार्....

गण्डकी प्रदेशमा पत्रकार सहित १९ जना कोरोना संक्रमीत

भरोसा खबर  २७ असोज २०७७, कास्की - नेपालमा कोरोनाको संक्रमण भुसको आगो जस्तै फैलिएको वर्तमान अवस्थाले नजिकिदै गरेको दशै प्रभावित हुने संकेत देखिएको छ । ....

ग्रीन आर्मी नेपाल झापा च्याप्टरद्धारा आम्दा मेचीनगर अस्पताल परिसरमा बृक्षारोपन र सरसफाई कार्यक्रम

२४ असोज २०७७, भरोसाखबर संवादाता । हाम्रो वातावरण हाम्रो जिम्मेवारी भन्ने नारा बोकेको ग्रीन आर्मी नेपाल झापा च्याप्टरले आम्दा मेचीनगर अस्पताल परिसरमा....

View all

कांग्रेसका सांसदद्वारा बैठकमा कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प....

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

काठमाण्डौं २८ मंसिर । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक क....

किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

गाईघाट, २९ कात्तिक (रासस) : उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

कांग्रेसका सांसदद्वारा बैठकमा कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प....

ट्रम्पको स्वास्थ्य अवस्था जोखिममा

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल म....

View all