विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा रहेको महिला टोली थाइल्याण्डको बैंककमा थप प्रशिक्षणमा सहभागी हुनेछ भने पुरुष टोली भारत चण्डिगढस्थित पटियालामा आयोजना हुने प्रशिक्षणमा सहभागी हुनेछ । ती टोलीलाई आज पोखरा रङ्गशालामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङलगायतले बिदाइ गर्नुभएको थियो । नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले महिला टोलीले बैंककस्थित विश्वविद्यालयका टोलीसँग १० देखि १२ वटासम्म मैत्रीपूर्ण खेलसहित अभ्यास गर्ने र पुरुष टोलीले भारतका विभिन्न स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताउनुभयो । पुरुष टोलीमा कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दिप कार्की, रणसिं रावत, ईन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् । महिला टोलीमा कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आइतालु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन् । ह्याण्डबलसहित नौ खेल पोखरामा सञ्चालन हुने सागमा छ राष्ट्रको सहभागिता निश्चित भइसकेको नेपाल खेलकूद सङ्घले जनाएको छ ।
भरोसा संवाददाता, २ चैत्र २०७७ काठमाडौं। मोन आलेको नेपाली इसाई म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। इसाई धर्मशास्त्र बाईबलमा रहेको आदम र हव्वाको क....
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
काठमाडौँ, २८ कात्तिक (रासस) नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको न....
प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवको....
३१ भदौ लम्जुङ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लम्जुङ नौथरमा ४.५ म्याग्निच्युटको भुकम्पको धक्का महसुस गरिएको छ । लमजुङको नौथर नजिकै केन्द्रबिन्दु भएर ग....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....