भीमफेदी कारागारबाट कैदी फरार

हेटौँडा, १ मङ्सिर (रासस) :मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्म कैदको सजाय काटी रहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिनुभयो । कारागारलाई सुरक्षित राख्न र कैदीबन्दी नभागुन भन्नका लागि १२ फिटभन्दा अग्लो पर्खाल लगाएर काँडे तारसमेत कसेर मजबुद बनाइएको कारागार परिसरबाट बन्दी कसरी भागे भन्ने अनुसन्धान भइरहेको कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो । पर्खालको केही सानो भागमा तारहरु लत्रिएको देखिएकाले बन्दी धामी त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको छ । फरार धामीको व्यापक खोजी भइरहेको जनाइएको छ ।

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

राजधानीको युएनपार्कमा गुण्डा नाइके लामा माथि गोली चल्यो, लामा घाइते

काठमाडौं– प्रहरीले काठमाडौंको युएन पार्कमा गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको ....

राजपासँग एकिकरण गर्न फोरम तयार

काठमाडौं– संघीय समाजवादी फोरमले राजपा लगाएतका साना दलहरुसँग एकिकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंसिर २२ गते बसेको केन्द्रिय समितिको बैठक....

भाटभटेनीलाई दिउँसो पसल खोलेको आरोपमा ४ लाख जरिवाना तिराउने आदेश

भरोसा खबर,२०७८ जेठ २४, काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ । ....