नौथर लम्जुङमा मैत्रीपूर्ण फुटबल सम्म्पन्न

१४ मङ्सिर लम्जुङ । श्री शान्ती मिलन युथ क्लबको आयोजनामा शेरा नौथरको खेल मैदानमा स्थनिय क्लब र बेसिसहर ब्यवसयिक समूह बिच भएको मैत्रीपूर्ण सेवेन ए साइड खेलमा पाहुना टोली १२-८ ले बिजयी भएको हो । आपसी भाइचारा , एकता र सहकार्य को लागि प्रत्रियोगिता आयोजना गरिएको क्लबको सस्थापक अध्यक्ष पर्सुराम तामाङ ले बताउनुभयो । बि.स २०६९ सालमा स्थापना भएको क्लबले विभिन्न खेल र सामाजिक कार्यहरु बर्सेनि गर्दै आइरहेको जानकारी दिनुभयो ।

तिमी मेरी हव्वा सार्वजनिक

भरोसा संवाददाता, २ चैत्र २०७७ काठमाडौं। मोन आलेको  नेपाली इसाई म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। इसाई धर्मशास्त्र बाईबलमा रहेको आदम र हव्वाको क....

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

View all

कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ । ललितपुरमा आयोजित उक्त कार्....

सिस्नेरी खानेपानी निर्माण आयोजना सम्पन्न

लमजुङ्ग , २० मंसिर । दोर्दीगाऊँपालिका ४ नौथर कुप्लीङ्गको पन्थेडाँडामा आज सिस्नेरी खानेपानी तथा सरसफाई सम्बन्धि निर्माण आयोजनाको सार्वजनीक लेखापरीक....

नेपाली इसाई कथानक चलचित्र “विश्वासको घुम्ती” प्रर्दशनको तयारीमा

नेपाली इसाई कथानक चलचित्र “विश्वासको घुम्ती” चाँडै नै प्रर्दशनमा आउने भएको छ । साम राई र अन्जली शाही प्रमुख भुमिकामा रहेको यस चलचित्रलाई राजेन्द्र अध....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all