चर्चित कलाकार तथा संगीतकर्मीहरूको साथमा शिखर सन्तोषको ‘कोरोनाको महामारी’ (भिडियो)

बिरेन तितुङ, २८ जेठ, काठमाडौं । पछिल्लो समय  विश्वव्यापी  कोरोना भाइरसको महामारी तथा त्यसको प्रभावलाई मध्यनजर गर्दै  सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् ।

त्यस्ता गित तथा भिडियोहरूमा  महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।

पछिल्लो समय  संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा कोरोना भाइरस महामारी सम्बन्धी सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ ।

उक्त  सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् ।

गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरुको दमदार प्रस्तुती रहेका छन् ।

विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो ।

पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।

यस्तो छ उक्त गीतको भिडियो
Nepali Corona Song| Corona ko Mahamari 2077 |2020

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

भारतमा तीन नेपालीको निर्मम हत्या

११ कार्तिक, भारतको उत्तराखंड पिथौरागढ़ जिल्ला मडधूरा गाँउ मा तीन जना नेपालीहरुको निर्मम हत्या भएको छ । तिनै जना मृतकहरुको यौनांग काटिदिएको छ । मृतकहरु....

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्....

राजपासँग एकिकरण गर्न फोरम तयार

काठमाडौं– संघीय समाजवादी फोरमले राजपा लगाएतका साना दलहरुसँग एकिकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंसिर २२ गते बसेको केन्द्रिय समितिको बैठक....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all