विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा खबर, असार ११ । गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ ।
गीतमा “चाहिन्न अर्को जन्म”, “चाहिन्न अर्खो जुनि”, “यही जुनिमा मलाई चोखो माया देउ” भन्दै प्रबिशा गायनसंगै अभिनयमा पनि उतिकै अब्बल देखिएकी छन् ।
उक्त गीतको शब्द कमला गजमेरले लेख्नु भएको हो, भने संगीत संयोजन उत्तम राईले गरेका छन । “केहि फरक गर्न्ने प्रायस गरेका छौँ, गीताको अडियो भिडियो दुबै राम्रो बनेको छ । आशा छ दर्शकले गितलाई हेरेर मन पराईदिनुहुनेछ” संगीताकार राईले भने ।
प्रविन भट्टको निर्देशनमा बनेको भिडीयोमा गायीक प्रविशा अधिकारीको सुन्दर अभिनय समेत देख्न सकिन्छ ।
उक्त भिडियो उत्तम राई अफिसिएलको आधिकारिक यूटुव च्यानलमा रहेको छ ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
गलेश्वर, २८ कात्तिक (रासस) ःपश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनला....
२८ असोज, काठमाडौं । चर्चित यौनदुरब्यवहार आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप ३ दिन हिरासतमा राख्नका लागि अदालतले अनुमति दिएको छ । यह....
२०७४ भदौ ३० गते १:५७ काठमाडौं, भदौ ३० । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....