प्रविशाको “अर्को जन्म” सार्वजनिक

भरोसा खबर, असार ११ । गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ ।

गीतमा “चाहिन्न अर्को जन्म”, “चाहिन्न अर्खो जुनि”, “यही जुनिमा  मलाई चोखो माया देउ” भन्दै प्रबिशा गायनसंगै अभिनयमा पनि उतिकै अब्बल देखिएकी छन् ।

उक्त गीतको शब्द कमला गजमेरले लेख्नु भएको हो, भने संगीत संयोजन उत्तम राईले गरेका छन । “केहि फरक गर्न्ने प्रायस गरेका छौँ, गीताको अडियो भिडियो दुबै राम्रो बनेको छ । आशा छ दर्शकले गितलाई हेरेर मन पराईदिनुहुनेछ” संगीताकार राईले भने ।

प्रविन भट्टको निर्देशनमा बनेको भिडीयोमा गायीक प्रविशा अधिकारीको सुन्दर अभिनय समेत देख्न सकिन्छ ।

उक्त भिडियो उत्तम राई अफिसिएलको आधिकारिक यूटुव च्यानलमा रहेको छ ।

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

रूपा गा.पा मा १५ सैय्याको अस्पताल बन्दै

१५ मङ्सिर २०७७,  कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

View all

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

गलेश्वर, २८ कात्तिक (रासस) ःपश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनला....

कृष्णबहादुर महरा थप ३ दिन हिरासतमा

२८ असोज, काठमाडौं । चर्चित यौनदुरब्यवहार आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप ३ दिन हिरासतमा राख्नका लागि अदालतले अनुमति दिएको छ । यह....

प्रतिबन्धित भारतीय रूपैयाँ भित्रिन थाल्यो

२०७४ भदौ ३० गते १:५७ काठमाडौं, भदौ ३० । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

View all