भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबादस्पद नक्सा जारी गरेको कारणले भारत बिरुद्ध नेपालमा चर्को बिरोध भईराखेको समयमा भुटानले आफनो देशबाट बग्ने काला नदीलाई थुनिदिएको छ । उक्त काला नदी असम बक्सा जिल्लाका करिब ६०,००० किसानहरुको सिंचाईको प्रमुख श्रोत हो । भुटानको उक्त कदमले बक्सा जिल्लाबासी आन्दालित भएका छन् । धान खेती लगाउने समयमा पानी नपाएकोले किसानहरु प्रर्दशनमा उत्रिएकाछन् । बीजेपी नेता सुब्रमण्‍यम स्‍वामी ले ट्वीट गर्दै यसको पुष्टि गरेका छन् ।

एजेन्सी

 

 

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

रूपा गा.पा मा १५ सैय्याको अस्पताल बन्दै

१५ मङ्सिर २०७७,  कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

View all

प्रा. डा. डम्बर चेम्जोङद्वारा संघीय समाजवाद शिक्षा प्रणालीबारे कार्यपत्र प्रस्तुत (फोटो फिचर)

काठमाडौं, बैशाख १७ । समाजवादी विद्यार्थी फोरम नेपाल प्रदेश नं ३ ले आज एक कार्यक्रम गर्दै संघीय समाजवाद शिक्षा प्रणालीबारे कार्यपत्र प्रस्तुत गर्नुका ....

हावाहुरीले सुनसरीमा ठूलो क्षति

इनरुवा, २६ वैशाख : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भ....

आजको दिनभरको भरोसा खबर

भरोसा खबर, २५ साउन, काठमाडौं । पहिलो समाचार: जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

View all