विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा खबर संवादाता १४ असार २०७७ सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारीमा संचालित कोभर परियोजना अन्तर्गत लकडाउनले पठनपाठन अबरुद्ध भइरहेका बेला प्रारम्भिक कक्षा १–३ सम्मका बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने हेतुले शैक्षिक सामग्री बितरण गरिएको हो । प्रत्येक बालबालिकालाई ४१० रुपैयाका दरले करिव ४६ हजार बराबरको सामाग्री बितरण गरिएको छ । शैक्षिक सामाग्रीहरुमा प्रत्येक बालबालिकालाई किताव १ थान (चित्रकला तथा मनोरञ्जनात्मक र जीवन उपयोगी ज्ञान भएको) कापी २ थान, पेन्सिल ३ थान, डटपेन २ थान र इरेजर ५ थान रहेका छन् । साथै उक्त संस्था द्वारा संचालित कोभर परियोजना अन्र्तरगत दिपायल सिलगढी नगरपालिका र आदर्श गाँउपालिकाका ७५ जना बालबालिकालाई सरसफाई सामाग्री पनि बितरण गरिएको छ । सरसफाई सामग्री अन्तर्गत प्रत्येक बालबालिकाहरुलाई नुहाउने साबुन ६ थान, लुगा धुने साबुन ४ थान, तौलीया, दाँत माझ्ने ब्रस, दन्तमन्जन, काईयो, साबुनदानी, सामाग्री राख्ने झोला, नेलकटर र जानकारीमुलक पर्चा एक एक थानका दरले प्रति बालबालिकालाई रु.७२८ बराबरको सामाग्री बितरण गरिएको छ । नेपाल कोभर परियोजना संचालनमा रहेका डोटी जिल्लाका आर्दश गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका करिब ४२०० बालबालिकाहरुलाई सरसफाई सामाग्री र कक्षा १ देखि ३ सम्म अध्ययनरत करिव १४०० बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने लक्ष्य रहेको सामुदायिक बिकास केन्द्र (सिडिसि), डोटीका अध्यक्ष श्री हेमराज जोशीले बताउनु भयो ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
काठमाडौँ, २७ वैशाख : काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गम....
भरोसा खबर, २५ साउन, काठमाडौं । पहिलो समाचार: जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास....
कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....