विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
गोविन्द विश्वकर्मा/ भरोसा खबर/ काठ्माण्डौ | डोटी जिल्लाका स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ । कोरोनाले देश नै लकडाउनमा रहेको अवस्थामा डोटी जिल्लाका स्थानिय कलाकारहरुको पहिलो प्रयास स्वरुप उक्त चलचित्र निर्माण गरिएको हो । नेपाली समाजको समसामहिक घटनाहरुलाई समेट्ने उक्त चलचित्रको छायाङ्कन यहि असारको पहिलो हप्ता देखि सुरु भएको थियो । स्थानिय कलाकार सनम परियार र स्वस्थीका खत्रीले मुख्य भुमिका खेलेको चलचित्रको निर्देशन आभास बच्चनले गरेका छन । प्रेम कथामा आधारीत रहेको उक्त चलचित्र करिब ५० हजारको लगानिमा निर्माण भएको लेखक तथा निर्देशक बच्चनले भरोसा खबरलाई जानकारी दिनुभयो । डोटी जिल्लाका स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ । कोरोनाले देश नै लकडाउनमा रहेको अवस्थामा डोटी जिल्लाका स्थानिय कलाकारहरुको पहिलो प्रयास स्वरुप उक्त चलचित्र निर्माण गरिएको हो । नेपाली समाजको समसामहिक घटनाहरुलाई समेट्ने उक्त चलचित्रको छायाङ्कन यहि असारको पहिलो हप्ता देखि सुरु भएको थियो । स्थानिय कलाकार सनम परियार र स्वस्थीका खत्रीले मुख्य भुमिका खेलेको चलचित्रको निर्देशन आभास बच्चनले गरेका छन । फिल्मको सांरास गर्दै लेखक तथा निर्देशन बच्चन बताउदछन् “ यस फिल्मले आत्महत्या नै समस्या समाधाको विकल्न नभइ त्यो समस्यालाई हामीले हिम्मत र हौसलाका सात सामना गर्नुपर्ने कुरा फिल्मले दर्शाउने बताए ।” सानो लगानीमा निर्माण भएको स्थानिय चलचित्र “अधुरो सपनाको” को छायाङ्कन पुरा भई इडिटिङको काम सम्पन्न भईरहेको उनले बताए । श्रावणको पहिलो हप्ता नै डोटीका विभिन्न सार्वजनिक स्थलहरुमा प्रर्दशनि हुने उक्त चलचित्र ड्रिमर्स ब्याइ नामक युट्युब च्यानलमार्फत समेत सार्वजनि गरिने निर्देशक आभास बच्चनले जानकारी दिनुभयो ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
काठमाडौँ, २८ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली....
भदौ ८, २०७७ भरोसा संवादाता मकवानपुरमा ग्याल्जेन दोर्जे तामाङले राष्ट्रिय झण्डा जलाएको विषयमा इसाई धर्मावलम्बी प्रति लक्षित गर्दै ज्ञानेन्द्र शाहील....
काठमाडौं– संघीय समाजवादी फोरमले राजपा लगाएतका साना दलहरुसँग एकिकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंसिर २२ गते बसेको केन्द्रिय समितिको बैठक....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....