सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १३ वटा घर पुरिएको  तथा पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा नरहेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताएको छ ।

उनका अनुसार १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेको र  सो क्षेत्रमा २५–३० घरहरु जोखिममा रहेका छन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन ।

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

प्रविशाको “अर्को जन्म” सार्वजनिक

भरोसा खबर, असार ११ । गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ । गीतमा "चाहिन्न अर्को जन्म", "चाहिन्न अर्खो जुनि", "यही जुनिमा  मलाई च....

जनकपुरमा १२१ किलोका तीन वटा मालाबाट मोदीलाई सम्मान

काठमाडौं, २८ वैशाख: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्....

सिस्नेरी खानेपानी निर्माण आयोजना सम्पन्न

लमजुङ्ग , २० मंसिर । दोर्दीगाऊँपालिका ४ नौथर कुप्लीङ्गको पन्थेडाँडामा आज सिस्नेरी खानेपानी तथा सरसफाई सम्बन्धि निर्माण आयोजनाको सार्वजनीक लेखापरीक....