अब आधा घण्टामै कोरोनाको रिपोर्ट

श्रावण ३१, काठमाडौँ । कोरोना परीक्षणका लागि दिएको स्वाब नतिजा आधा घण्टामै आउने गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार नयाँ मेसिन जडान गरिएको छ ।

कोरोना संक्रमण भए ४५ मिनेट र नभए ३० मिनेटमा मेसिनले नतिजा दिनेछ । प्रतिघण्टा ४ वटा स्वाबका नमुना परीक्षण गर्न सक्ने मेसिनको क्षमता छ । यस्तो परीक्षण एचआईभी संक्रमित, क्षयरोगी र आकस्मिक बिरामी लक्षित रहेको अस्पतालले जनाएको छ । अस्पतालले परीक्षण सेवा निःशुल्क गरेको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र खनालले आकस्मिक रूपमा कोरोना पोजिटिभ छ छैन भनेर पत्ता लगाउन ‘एक्सपर्ट एक्सप्रेस सार्स कोभ टू’ मेसिन जडान गरिएको बताए । कान्तिपुरमा खबर छ ।

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

रूपा गा.पा मा १५ सैय्याको अस्पताल बन्दै

१५ मङ्सिर २०७७,  कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

View all

सिस्नेरी खानेपानी निर्माण आयोजना सम्पन्न

लमजुङ्ग , २० मंसिर । दोर्दीगाऊँपालिका ४ नौथर कुप्लीङ्गको पन्थेडाँडामा आज सिस्नेरी खानेपानी तथा सरसफाई सम्बन्धि निर्माण आयोजनाको सार्वजनीक लेखापरीक....

बुद्ध, बौद्धभूमि र नेपाली सत्ता

मल्ल के सुन्दर शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक....

सरकारी गाडी पनि प्रहरी कारवाहीमा

२० भदौ, काठमाण्डौं, चापागाँउ दोवाटोमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिराखेको अवस्थामा रहेको वा १ झ ८१५३ को स्र्कोपियो ट्रफिक कारवाहीमा परेको छ । ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

View all