विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा खबर, भदौ १६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ ।
मंगलवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।
मंगलवार (आज) आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको समेत निगमले जानकारी दिएको छ ।
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
श्रावण २६, २०७७ काठमाण्डौ । ⇒लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेक....
बागलुङ, १ मङ्सिर (रासस) :दोस्रो गलकोट घुम्टे महोत्सव बुधबारदेखि शुरु हुँदैछ । गलकोट नगरपालिका–५ हरिचौर, बसाहफाँटमा हुने महोत्सवको तयारी अन्तिम चरणमा प....
नेपाली इसाई कथानक चलचित्र “विश्वासको घुम्ती” चाँडै नै प्रर्दशनमा आउने भएको छ । साम राई र अन्जली शाही प्रमुख भुमिकामा रहेको यस चलचित्रलाई राजेन्द्र अध....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....