काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ हजार

भरोसा खबर,  १८ भदौ २०७७  काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म उपत्यकामा ७ हजार १२१ जना संक्रमित पुगेका छन्।

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ हजार

भरोसा खबर,  १८ भदौ २०७७  काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब....

View all

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

महासंघको खेलकुद बिभागको म्याराथन दौड कार्यक्रम

पौष ६, २०७६ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत खेलकुद विभागको आयोजनामा म्याराथन दौड सम्पन्न भएको छ । संचालन केन्द्रिय सदस्य तथा केन्द्रय युव....

मध्यम हिमपातको सम्भावना

काठमाडौँ, ७ मङ्सिर (रासस) : पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात....

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

राष्ट्रिय झण्डा जलाउने कार्यमा ख्रीष्टियन समुदायको कुनै सम्बन्ध छैन:राष्ट्रिय ख्रीष्टियन महासंघ

भरोसा खबर, २०७७ भदौ ३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक विज्ञप्ति जारि गरी राष्ट्रिय झण्डा जलाएको विषयप्रति दु:ख व्यक्त गर्दै ध्या....

View all