विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।
प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् ।
कुटपिट गरेका कृष्णलाई बुटवलमा उपचारका लागि ल्याइएको छ । घटनालगत्तै पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा राजनीतिक दबाबमा नलिइएको र भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता भएको छोरा भरतले बताए । प्रिन्सिपल कुँवर कांग्रेसका पुराना स्थानीय कार्यकर्ता हुन् ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले प्रिन्सिपल कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाले अनुसन्धान भइरहेको तर पीडक फरार रहेको बताए ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
१८ मंसिर लम्जुङ, गम बहादुर गुरुङ । २०७६ मंसिर १७ गते दोर्दीगाँउपालिका ४ नौथर कामचोकमा गण्डकी प्रदेश संसद धनञ्जय दवाडीको प्रमुख अतिथ्यामा होमस्टे अन्त....
इनरुवा, २६ वैशाख : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भ....
१९ भदौ, काठमाण्डौं। मेलम्ची खानेपानी आयोजनाबाट पीडित धर्नामा स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....