थप १९ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुग्यो

भरोसा संवाददाता, काठमाडौं, १९ असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ जनाको मृत्यु भएसँगै संख्या ५ सय ५४ पुगेको हो । विवरण अनुसार प्रदेश १मा १ जना, प्रदेश २ मा ३ जना, वागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १ को सुनसरीमा ५५ वर्षीय पुरुष, प्रदेश २ को पर्सामा ६५ वर्षीया महिला र सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला र २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरमा ३ वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उता, चितवनमा पनि ६२ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, गण्डकी प्रदेशको गोरखामा ४५ वर्षीय महिला र प्रदेश ५ को नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ । ललितपुरमा आयोजित उक्त कार्....

गण्डकी प्रदेशमा पत्रकार सहित १९ जना कोरोना संक्रमीत

भरोसा खबर  २७ असोज २०७७, कास्की - नेपालमा कोरोनाको संक्रमण भुसको आगो जस्तै फैलिएको वर्तमान अवस्थाले नजिकिदै गरेको दशै प्रभावित हुने संकेत देखिएको छ । ....

ग्रीन आर्मी नेपाल झापा च्याप्टरद्धारा आम्दा मेचीनगर अस्पताल परिसरमा बृक्षारोपन र सरसफाई कार्यक्रम

२४ असोज २०७७, भरोसाखबर संवादाता । हाम्रो वातावरण हाम्रो जिम्मेवारी भन्ने नारा बोकेको ग्रीन आर्मी नेपाल झापा च्याप्टरले आम्दा मेचीनगर अस्पताल परिसरमा....

View all

आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक (भिडियोसहित)

बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगि....

‘धर्मगुरुसँग प्रहरी’

सुर्खेत, २८ कात्तिक (रासस) ः समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना का....

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका २३९ जना को को (विवरणसहित)

काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जना थप संक्र....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

कांग्रेसका सांसदद्वारा बैठकमा कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प....

ट्रम्पको स्वास्थ्य अवस्था जोखिममा

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल म....

View all