ऋषिङ गा.पा. तनहुँमा थ्रोट स्वाव संकलन

सुधीर बाबु ढुङ्गाना , भरोसा संवादाता, २१ असोज २०७७, तनहुँ – तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित गाउँपालिकामा अाज थ्रोट स्वाव संकलन गरिएको छ । ऋषिङ गाउपालिकाका ८वटा  वडाका ५४ जनाको स्वाब लिइएको हो । जसमा ५ महिला र ४९पुरुष छन् । स्वाब दिने  कार्यमा सहभागीहरु मध्ये १७जना शिक्षक ४जना स्थानीय समुदायका व्यक्तिहरु, ३जना वन कार्यालयका कर्मचारीहरु छन भने बाकी ३० जना भारत लगायत कुवेत, दुबई,साउदी, कतारबाट  नेपाल आइ क्वारेन्टाइनमा बस्नेहरू भएको ऋषिङ गाउपालिकाका स्वास्थ्य संयोजक लोक बहादुर थापाले जानकारी दिनुभयो । गाउपालिकाको साबिक काहु शिवपुर क्षेत्रबाट १-४ वडाका २२ जना र ऋषिङ क्षेत्रबाट५-८वडाका ३२ जनाको स्वाब लिइएको गा.पा. का स्वास्थ्य सहयोगी (H.A.) अनिल पोखरेलले बताउनुभयो । यसरी संकलन गरिएको थ्रोट स्वाब आजै परिक्षणका लागि पोखरा लगिने  र रिपोर्ट आउन ३/४ दिन लाग्ने उहाँले बताउनुभयो ।

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

रियल म्याड्रिडले लेगानेसलाई ५–० ले हरायो

१४ मंसिर काठमाण्डौ । रियल म्याड्रिडले आफनै घरेलु मैदानमा खेलेको खेलमा प्रतिद्धव्न्दी टिमलाई ५–० ले हराएको छ । ब्राजिलका किशोर खेलाडी रोड्रिगोले ब्यक....

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी आइतबार काठमाडौं आउने

१८ भदौ, काठमाण्डौं, चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका क्रममा आगामी आइतबार काठमाडौं आउने भएका छन् । आगामी असोज अन्तिम साता भारत भ्रमणमा निस्....

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all