गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

२४ असोज २०७७,  सुधीर बाबु ढुङ्गाना ,कास्की – विश्वभर  यतिबेला महामारीको रूपमा फैलिइरहेको COVID-19 ले नेपाललाई पनि नराम्रोसँग प्रभावित पारेको छ । नेपालमा यसको प्रभावले संक्रमितको तथ्यांक बढिरहेको बेला  गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको संख्या वृद्धि भएको  छ । आज दिउसो १:४५ बजे सार्वजनिक गरिएको  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो   प्रेस विज्ञप्ति अनुसार यस प्रदेशमा १३ जनामा कोरोना संक्रमण पुष्टि  भएको  छ । जसमध्ये कास्कीका १० जना गोर्खा पालुङटार का १ जना पर्वत कुस्माका १ जना स्याङ्जा चापाकोटका १ जना रहेका छन् ।संक्रमितहरुमध्ये   पर्वत कुस्माका १ पुरुष  नेपाल टेलिकम काठमाडौंमा कार्यरत कर्मचारी, पोखरा महानगरपालिकाका १ पुरुष पोखरा सडक कार्यालयमा कार्यरत कर्मचारी, पोखरा महानगरपालिकाका १ पुरुष नेपाल विद्युत प्राधिकरण पोखरा शाखाका कर्मचारी तथा  पोखरा   महानगरपालिकाका २ जना स्थानीय  व्यापारीहरु रहेका छन् ।संक्रमित सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको डा. बिनोद बिन्दु शर्माद्वारा हस्ताक्षरित   प्रेस  विज्ञप्तिमा जनाइएको  छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६९२ पुगेको छ ।

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

आजको दिनभरको भरोसा खबर

भरोसा खबर, २५ साउन, काठमाडौं । पहिलो समाचार: जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास....

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

गलेश्वर, २८ कात्तिक (रासस) ःपश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनला....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all