विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा खबर२७ असोज २०७७, कास्की – नेपालमा कोरोनाको संक्रमण भुसको आगो जस्तै फैलिएको वर्तमान अवस्थाले नजिकिदै गरेको दशै प्रभावित हुने संकेत देखिएको छ । दिनमा दुगुना र रातमा चौगुना फैलिएको यो भाइरसका कारण संक्रमीत र मृत्यु संख्यामा वृद्धि भएको छ । आज दिउसो २:४५ बजे सार्वजनिक गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो प्रेस विज्ञप्ति अनुसार यस प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये कास्की पोखरा महानगरपालिका विभिन्न वडाका ६ महिला र ११ पुरुष गरि १७जना हुनुहुन्छ । पोखरा – ७ का३५ वर्षका पुरुष जिल्लामा पत्रकारिता पेशामा हुनुहुन्छ भने अन्यको कामको विवरण खुलेको छैन । पोखराका ३४ वर्षका एक पुरुष को वडा पहिचान नभएको विज्ञप्तिमा उल्लेख छ । उहाँहरु २७ – ७७ बर्ष उमेर समुहका रहेको जनाइएको छ ।त्यसैगरी तनहुँका बन्दिपुर – १ का ५७ बर्षकि १ महिला र अाँबुखैरेनी – ३ का १२वर्षका १ पुरुष गरि २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै १९ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा को fever clinic बाट पहिचान हुनुभएको हो । सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०२४ पुगेको छ ।
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
२६ भदौ नवलपरासी । आज बिहान करिब ५ बिहान बजे तिर महेन्दनगरबाट काठमाण्डौं आउँदै गरेको ना६ख ८४५३ नम्बरको डिलक्स बसमा आगालगी भएको छ । दाउन्नेको उकालोमा भए....
भरोसा खबर, २०७७ भदौ ७, काठमाडौं । कोरोनाको जोखिम बढेको भन्दै सरकारले बुधबार रातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ताजा हरियो तरकारीको भाउ ....
साउन ३१, सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको का....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....