कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ ।

ललितपुरमा आयोजित उक्त कार्यक्रममा अधिबक्ता तथा पास्टर बुद्ध घिसिङले गितको भिडियोलाई प्ले गरि औपचारिक रूपमा  विमोचन गर्नु भएको हो भने कार्यक्रम प्रस्तोता तथा पास्टर संगम के.सी.ले उक्त भिडियोको लागि  प्रार्थना तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न संचार माध्याम तथा संगीत क्षेत्रमा आवद्ध व्यक्तिहरुले उक्त म्युजिक भिडियोले इसाई समुदायमा राम्रो प्रभाव पार्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रेम  कथालाई इसाई सु-समाचारीय मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा बज्र लामा र स्वरूपा बलको सशक्त अभिनय रहेको छ ।

उक्त गितमा  लोकप्रिय गायक राजु तामाङ्ग र सुष्मा विश्वकर्माको स्वर रहेको  छ भने गीतमा शब्द तथा  संगीत दिपक ब्राइटले नै दिएका छन् । भिडियोलाई राहुल राईले छायांकन गरेका छन् भने  विरेन तितुङले निर्देशन गरेका हुन् ।

लोहनी परिवार, होलि लाइफ चर्च अमेरिकाको निर्माण रहेको उक्त म्युजिक भिडियोलाई विनोद याक्खाले सम्पादन गरेका छन् भने आमोस तामाङको संगीत संयोजन रहेको छ । र मन्दिप रानामगरको कोरियोग्राफी रहेको छ ।

उक्त गितको भिडियो ‘दिपक ब्राइट्स अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

View all

आजको दिनभरको भरोसा खबर

भरोसा खबर, २५ साउन, काठमाडौं । पहिलो समाचार: जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास....

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

देउवा, प्रचण्ड र माधवबीचको छलफल सकियो

भरोसा खबर,२०७८ जेठ २४, काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलाई विप....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

View all