विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
१३ कार्तिक २०७७ कास्की – पछिल्लो समयमा देशका विभिन्न ग्रामीण क्षेत्रहरूमा फरक फरक व्यवसाय संचालन गर्ने युवा समुहको ठुलो जमात छ । व्यवसायबाट मनग्ये आम्दानी हुने भयपछी युवाहरू संगठित रुपमा नै लागिपरेका छन् । यस्तै जमात रूपा गाउँपालिका वडा नं. १ र ७ का कृषकहरूको पनि छ । कृषि सेवा शाखा रूपा गाउँपालिकाको सहयोगमा गाउँपालिका वडा नं. १ र ७ सेवा क्षेत्र रहनेगरी “पास्ते दुग्ध उत्पादक समुह” २०७७/०७/०६ मा भेलाद्वारा गठन गरिएको हो । दूध उत्पादनबाट आयआर्जन वृद्धि गरि स्थानीय कृषकहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ यो समूह गठन गर्न सल्लाह दिइएको सल्लाहकार सदस्य सुर्यशरण ढुङ्गानाले बताउनुभयो । यस समुहमा विभिन्न जाति तथा सम्प्रदायका २२ पुरुष र ४ महिला गरि २६ जनाको सहभागिता रहेको छ । प्रत्येक महिना रू ५० का दरले रकम संकलन गरि कोष बनाइने कार्यसमिति अध्यक्ष धर्मराज न्यौपानेले बताउनुभयो । ९ सदस्यीय कार्यसमिति रहेको उक्त समुहमा अध्यक्ष :- धर्मराज न्यौपाने, उपाध्यक्ष :- शर्मिला ढुङ्गाना, सचिब :- अम्बर बहादुर न्यौपाने, काेषाध्यक्ष :- संझना सुवेदी, सदस्यहरु :- रामराजा न्यौपाने, रमाकान्त खनाल, वामदेव सापकोटा, किशोर खनाल र तेजा पौडेल छन् भने प्रकाश खनाल संयोजक र सदस्यहरु :- सुर्यशरण ढुङ्गाना, विष्णुहरि खनाल (अजिङ्गरे), मुक्त सुवेदी र विष्णुहरि खनाल(दम्से) रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । नयाँ सदस्यताका लागि रू १०० प्रवेश शुल्क तोकि २०७७/०७/१२ गते कृषि सेवा शाखा रूपा गाउँपालिकामा दर्ता गरिएको, गाउँपालिकाबाट प्राप्त हुने अनुदान यस समूहले पनि प्राप्त गर्ने वातावरण बनेको अध्यक्ष धर्मराज न्यौपानेले बताउनुभयो ।
Patent losses by sales, but also faces the biggest decline after generics hit. viagra malaysia Patent expiration date: November This is the highest possible duration.
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
१९ भदौ, गोरखा । हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्य....
हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातले चिसो बढ्नुका साथै ....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....