गाई पालनमा रूपा गा.पा. का कृषकहरू आकर्षित

१३ कार्तिक २०७७ कास्की – पछिल्लो समयमा देशका विभिन्न ग्रामीण क्षेत्रहरूमा फरक फरक व्यवसाय संचालन गर्ने युवा समुहको ठुलो जमात छ । व्यवसायबाट मनग्ये आम्दानी हुने भयपछी युवाहरू संगठित रुपमा नै लागिपरेका छन्  । यस्तै जमात रूपा गाउँपालिका वडा नं. १ र ७ का कृषकहरूको पनि छ । कृषि सेवा शाखा रूपा गाउँपालिकाको सहयोगमा गाउँपालिका वडा नं. १ र ७ सेवा क्षेत्र रहनेगरी “पास्ते दुग्ध उत्पादक समुह” २०७७/०७/०६ मा भेलाद्वारा गठन गरिएको हो । दूध उत्पादनबाट आयआर्जन वृद्धि गरि स्थानीय कृषकहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ यो समूह गठन गर्न सल्लाह दिइएको सल्लाहकार सदस्य सुर्यशरण ढुङ्गानाले बताउनुभयो । यस समुहमा विभिन्न जाति तथा सम्प्रदायका २२ पुरुष र ४ महिला गरि २६ जनाको सहभागिता रहेको  छ । प्रत्येक महिना रू ५० का दरले रकम संकलन गरि कोष बनाइने कार्यसमिति अध्यक्ष  धर्मराज न्यौपानेले बताउनुभयो । ९ सदस्यीय कार्यसमिति रहेको उक्त  समुहमा अध्यक्ष :- धर्मराज न्यौपाने, उपाध्यक्ष :- शर्मिला ढुङ्गाना, सचिब :- अम्बर बहादुर न्यौपाने, काेषाध्यक्ष :- संझना सुवेदी, सदस्यहरु :- रामराजा न्यौपाने, रमाकान्त खनाल, वामदेव सापकोटा, किशोर खनाल र तेजा पौडेल छन् भने प्रकाश  खनाल संयोजक  र सदस्यहरु :- सुर्यशरण ढुङ्गाना, विष्णुहरि खनाल (अजिङ्गरे), मुक्त सुवेदी र विष्णुहरि खनाल(दम्से) रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । नयाँ सदस्यताका लागि रू १०० प्रवेश शुल्क तोकि २०७७/०७/१२ गते कृषि सेवा शाखा रूपा गाउँपालिकामा दर्ता गरिएको, गाउँपालिकाबाट प्राप्त हुने अनुदान यस समूहले पनि प्राप्त गर्ने वातावरण बनेको अध्यक्ष धर्मराज न्यौपानेले बताउनुभयो ।

 

Patent losses by sales, but also faces the biggest decline after generics hit. viagra malaysia Patent expiration date: November This is the highest possible duration.

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

निमा दोर्जे लामालाई हेलिकप्टरबाट सदमुकाम ल्याईयो

१९ भदौ, गोरखा । हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्य....

मुक्तिनाथ मन्दिरमा हिमपात

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातले चिसो बढ्नुका साथै ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all