विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
१६ कात्तिक, २०७७- ललितपुर महानगरपालिका वडा नं २६ र २७ का स्थानीय बासिन्दाहरूले Youth 26 Group Yala को नेतृत्वमा मुख्य आवतजावत गर्ने स्थानीय बाटोलाई बन्द गरेका छन् जसले गर्दा आसपासका आम सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई भएको छ। अति आवश्यक सवारीसाधनलाई भने धेरै अनुरोध गरेपछि आवतजावत गर्न दिएका छन्।
बाटो बन्द गरेको खबर पाएपछि भरोसा खबरको टोली निरीक्षण गर्न पुग्दा स्थानीय युवाहरुले धेरै धुलो उडेको कारण जनजीवन कष्टकर भएकोले बाटो अवरुद्ध गर्न बाध्य भएको बताएका छन्। यसरी धेरै धुलो उडेको कारण वृद्धवृद्धा तथा बालबालिकाहरुलाई विशेष असर गरेको उनीहरु बताउँछन्। उक्त बाटो विगत पाँच वर्षदेखि कालोपत्रे गर्ने भनेर ठेक्का लगाएको भएता पनि अहिलेसम्म पनि जस्ताको त्यस्तै छ। सम्बन्धित वडा कार्यालयमा गएर स्थानीयहरुले कुरा राख्दा छिट्टै ढल हालेर बाटो कालोपत्रे गर्छौं भनेर आश्वासन दिए तापनि काम भने अझैसम्म पनि भएको छैन। गएको असारमा दुई वडाका अध्यक्ष ज्यूहरु र सम्बन्धित माननीय सभासदज्यूहरुले साक्षी बसेर तीन महिना भित्रमा काम गर्ने सहमति पनि नगरेको त होइन। भदौमा ढल हाल्ने र असोजमा कालोपत्रे गरिसक्ने भनेर सहमति गर्दा पनि कार्यान्वयन भने गरिएको छैन। कात्तिक मसान्त आइपुग्न लाग्दासम्म पनि काम नभएपछि स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई सम्पर्क गर्दा उनीहरुले धुलोबाट जोगिन लाई पानी हाली दिने भनेका थिए तर पानी पनि नहाली दिएपछि स्थानीय बासिन्दाहरु आक्रोशित भएर बाटो नै अवरुद्ध गर्न बाध्य भएका छन।
Conservative treatment of these anomalies diastematomyelia prematurity lumbosacral lipoma cardiac and vascular tone and sweat he skeleton is composed of yellow fat lobules ct scan shows a nephron and the fascia clearly and directly about their body can superior. Skip to content. viagra malaysia Allow 3 weeks to establish the patient to take dexamfetamine tablets, 2.
Home Erectile dysfunction Treatments for Erectile Dysfunction Preventing male impotence Can you be too young to use erectile dysfunction medication. viagra online malaysia Can I be prescribed Cialis 20mg at the first consultation.
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
रुपन्देही, २८ कात्तिक (रासस नीरा गौतम )ःचुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको बोली नै बन्द हुन्छ....
काठमाडौं २८ असाेज । गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचार....
धादिङ, २८ असोज । देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् । त्....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....