विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको “१५ शैय्याको अस्पताल” निर्माण कार्यक्रम रूपा गाउँपालिकामा पनि सुरु भएको छ । रूपा गाउँपालिका वडा नं. ६ भिरचोकमा ९ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अस्पतालको गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि नवराज ओझाले आज एक कार्यक्रमका साथ सिलन्यास गर्नुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.६ का अध्यक्ष नारायण गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रूपा गाउँपालिकाका पदाधिकारीहरु, सबै वडाका वडाअध्यक्षहरु सहित सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो । उक्त सिलन्यास कार्यक्रम मा बोल्नुहुँदै प्रमुख अतिथि ओझाले भन्नुभयो हाल ५ सैय्या संचालनमा रहेको र थप ५ सैय्या ३ महिनामा संचालनमा ल्याउने गरि काम हुने र बाकी ५ सैय्या २ वर्षभित्र तयार गरिसक्ने गरि नवीन कार्यको सुरुवात भएको छ यो हामी रूपाबासीको ठुलो प्राप्ति हो । दुई तलाको भवन निर्माण गर्न करिब १८ करोड कुल लागत लाग्ने पनि उहाँले बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत सन्तोष ढुङ्गानाले संचालन गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य प्रमुख रामचन्द्र ओझाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभयो भने तुल बहादुर गुरुङ र सहाबक्स मियाको शुभकामना मन्तव्य र वडाध्यक्षका तर्फबाट दयासागर पौडेलले बोल्नुभएको थियो । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले सबैलाई स्वागत गर्नुभएको थियो ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
साउन ३१, काठमाडाैं । च्याम्पियन्स लिग फूटबलको क्वार्टरफाइनलमा बार्सिलोनाको लज्जास्पद हार भएको छ । शुक्रवार राति भएको खेलमा बार्सिलोनालाई बार्यन म्य....
११ कार्तिक, भारतको उत्तराखंड पिथौरागढ़ जिल्ला मडधूरा गाँउ मा तीन जना नेपालीहरुको निर्मम हत्या भएको छ । तिनै जना मृतकहरुको यौनांग काटिदिएको छ । मृतकहरु....
पौस १६, काठमाडौँ। संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको ३३ पृष्ठको प्रतिवेदनले जहाज किन्दा सार्वजनिक खरिद प्रक्रिया मिचेर ३ अ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....