विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
काठमाडौं,
नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्यादेश र त्यसलाई प्रमाणित गर्ने राष्ट्पतिको भुमिकाको विषयमा समेत नेताहरुले प्रश्न उठाउने तयारी गरेका छन् ।
दुई अध्यक्ष ओली र प्रचण्डले एकअर्काप्रति आरोप प्रत्यारोपसहित पेश गरेका फरकफरक प्रतिवेदनमा छलफल गर्ने पूर्वनिर्धारित कार्यसूची निर्धारणभएपनि सरकारले अप्रत्यासित अध्यादेश ल्याएपछि सत्तारुढ दलको बैठकमा यो विषय प्रमुख बन्न पुग्ने भएको हो ।
पार्टीको बैठक जारी रहेको तथा जनप्रतिनिधिको सर्वोच्च संस्था संसद बैठक समेत बोलाउने समय नजिकिएका बेला मन्त्रिपरिषद्मा समेत छलफल नगरी अध्यादेश ल्याएकोमा नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्रीको कदमप्रति आक्रोश व्यक्त गर्दै खारेज गर्न माग गरिसकेका छन् । आजको बैठकमा पनि नेताहरुले यही माग दोहोर्याउने निश्चित छ । यस्तो अवस्थामा ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता नजनाए नेकपा विधिवतरुपमा विभाजनतर्फ धकेलिने निश्चित छ ।
लामो समयदेखि नेकपामा आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री समेत रहेका ओलीले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएका थिए । पार्टीभित्रको विवाद समाधान गरेर यो प्रक्रिया थाल्नुपर्नेमा प्रधानमन्त्री ओलीले विवादलाई एकातिर थन्क्याएर संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा नगएको झाँकमा अध्यादेश ल्याएर विरोधीहरुलाई देखाउन खोजेको उनको कार्यशैलीले प्रष्ट पार्छ । यस्तो अवस्थामा बस्न लागेको नेकपा बैठकले कस्तो निर्णय गर्छ भन्ने चासो बढेको नेकपा नेताहरुको भनाइ छ ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
भरोसा खबर, असोज १७ काठमाडौं । किरण राईको नयाँ गीत 'बादलपारी' भिडियोसहित सार्वजनिक भएको छ । प्रेम वियोगको कथालाई इसाई सु-समाचारीय मर्मस्पर्शी रुपमा प्र....
श्रावण ३१, काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा पहिरोमा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सि....
भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको छ । ललितपुरमा आयोजित उक्त कार्....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....