गायक सुनिल दवाडीको "बाह्ै टक्का" म्युजिक भिडियो सार्वजनिक

२३ माघ २०७७, भरोसा खबर ,  सांगितिक क्षेत्रका नव गायक सुनिल दवाडी हालै मात्र आफनो नयाँ गीत र म्युजिक भिडियो ”बाह्ै टक्का ” युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । “बाह्ै टक्का” बोलको उक्त गीतमा गायिका ममता गुरुङले साथ दिनुभएको छ । प्रेमिका प्रतिको आफनो मनको भावना सुन्दर संग ब्यक्त गरिएको उक्त गीतलाई गीतकार डिपी खनालले लेख्नुभएको हो भने संगीत सुबाश भुसालले दिनुभएको हो ।  कलाकारद्धय गीता ढुंगाना र डिमोन क्षेत्रीद्धारा अभिनय गरिएको उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गर्नुभएको हो । केशवराज भट्टको कोरियोग्राफी रहेको उक्त भिडियोलाई केशव दाहालले छायांकन गनुभएको हो भने किशोर थापाले मिक्सिङ मास्टरिङ गर्नुभएको उक्त गीत आउँदै गरेको प्रेम दिवसको लागि एक सुन्दर सांगितिक उपहार रहेको गायक सुनिलले भरोसा खबरलाई बताउनुभयो । यस गीतलाई सुनिल दवाडी युट्युब च्यानल मार्फत हेर्न सकिनेछ ।

भिडियो हेर्नका लागि तल दिईएको लिंकमा थिच्नुहोस् ।

https://youtu.be/uG7aS4d3qGk

Pour certains hommes, il ne faut pas prendre plus de 5 mg par application. Dans tous les cas, la dose maximale de 20 mg par application doit être dépassée. Bien que le cialis soit considéré comme très bien toléré, des réactions allergiques ou des effets secondaires peuvent survenir. online casino Si vous êtes préoccupé par l’étendue ou la durée des effets secondaires, consultez votre médecin immédiatement.

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

चिकित्सक पाण्डेद्वारा रु एक करोड प्रदान गरिने

नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका ....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

प्रविशाको “अर्को जन्म” सार्वजनिक

भरोसा खबर, असार ११ । गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ । गीतमा "चाहिन्न अर्को जन्म", "चाहिन्न अर्खो जुनि", "यही जुनिमा  मलाई च....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all