“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता
 १५ फाल्गुन २०७७ – नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका लागि बिमानस्थल निर्माण समयमै सम्पन्न गर्न जरुरी देखिन्छ तर बाधक तत्त्वहरु प्रशस्तै छन्  ती मध्ये रिठेपानी डाँडा एक हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आउजाउ गर्न बाधक बन्ने देखिएको रिठेपानी डाँडा काट्न संसदीय समितिले सरकारलाई निर्देशन गरेको छ । निर्माणाधीन विमानस्थलका लागि देखिएका मुख्य समस्यामध्ये उक्त डाँडा कटान पनि एक हो ।
संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले डाँडा कटानका लागि संघ सरकारको वन मन्त्रालयलाई निर्देशन गरेको छ । समितिकी सभापति तारादेवी भट्ट नेतृत्वको टोलीले २७ माघमा पोखरा विमानस्थल आयोजना भ्रमण गरी यहाँका समस्याबारे बुझेको थियो ।
विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानीडाँडा कटान गर्ने कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ समिति सभापति तारादेवी भट्टले भन्नुभयो । सभापति भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

तिमी मेरी हव्वा सार्वजनिक

भरोसा संवाददाता, २ चैत्र २०७७ काठमाडौं। मोन आलेको  नेपाली इसाई म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। इसाई धर्मशास्त्र बाईबलमा रहेको आदम र हव्वाको क....

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

View all

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्....

तिमी मेरी हव्वा सार्वजनिक

भरोसा संवाददाता, २ चैत्र २०७७ काठमाडौं। मोन आलेको  नेपाली इसाई म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। इसाई धर्मशास्त्र बाईबलमा रहेको आदम र हव्वाको क....

चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन

काठमाडौं, २८ असोज । कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all