इसाई धर्म प्रचार गर्दै हिँड्ने ६ जना पक्राउ

आठराई, तेह्रथुम, २८ वैशाख : क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको सिक्किम राज्य गान्तोक बस्ने ४० वर्षीय भूपाल राई र पश्चिम बंगाल राज्य बस्ने ३३ वर्षीय पवन राई रहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ ।

सङ्क्रान्तिबजारमा बुधबार दिउँसो क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका धर्मावलम्बीलाई भारतीय नम्बर प्लेट भएको गाडीसहित स्थानीय सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताउनुभयो । पक्राउ परेकालाई विहिबार सार्वजनिक गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाइएको छ ।

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

पक्की घर हस्तान्तरण भएपछि मुसहर परिवारमा खुशी

२८ मंसिर । कावासोती नगरपालिकाअन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ । नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र कावासो....

वाइडबडी जहाज खरिदमा तीन अर्ब ८८ करोड भ्रष्टाचार ठहर

पौस १६, काठमाडौँ। संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको ३३ पृष्ठको प्रतिवेदनले जहाज किन्दा सार्वजनिक खरिद प्रक्रिया मिचेर ३ अ....

डोटी जिल्लाका स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना – ए ड्रिमर्स वाेई”

गोविन्द विश्वकर्मा/ भरोसा खबर/ काठ्माण्डौ | डोटी जिल्लाका  स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हु....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all