समाजसेवी सिद्धराज खड्काको पहलमा सेती नदिमा काठेपुल निर्माण

text

पुष्प जोशी,पुस १,०७५। बझाङको सेती नदिहुदै खप्तड छान्ना गाँउपालिका जोड्ने पुलको आईतवार उद्घाटन भएको छ ।

बिगतका वर्षहरुमा झै यो वर्षपनी बझाङको खप्तड छान्ना गाँउपालीका स्थानिवासीवासी सिद्धराज खड्काले सेतिनदिमा काठेपुल निमार्ण गरेका हुन ।

बझाङको खप्तड छान्ना गाँउपालीकाले सेती नदीमा काठेपुल हाल्न चासो नदेखाएपछि समाजसेवी सिद्धराज खड्काको पहलमा ११ लाख ८० हजारको लागतमा काठेपुलको निर्माण कार्य सम्मपनन भएको हो ।

सेती पारी पहिलो पटक २०७२ पुष महिनामा पुल सञ्चालनमा ल्याएका थिए । सुदुर पश्चिम प्रदेशमै पहिलो पटक छान्ना बासीहरुले सेती नदीमा पुल निर्माण गरि सञ्चालनमा ल्याएपछि छान्ना क्षेत्रको सेती लोकमार्ग अन्तर्गतको अठार किलो मिटर सड्कमा बस र जीप गुडेका थिए ।

खड्काले भने खप्तड छान्ना गाउँपालिकाले जनताको समस्या समाधान गर्न सेती नदिमा पुल निर्माण गर्नु पर्छ,भन्ने आग्रह गर्दा गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले सेवा सुविधा दिनुको साटो भ्रष्टाचार हुन्छ भनेपछी आप्नै पहलमा काठेपुल निर्माण गरेको बताए ।

सेतिनदिमा काठेपुल निर्माण भएपछी बझाङको खप्तड छान्ना लगाएत थलारा स्थानियवासीहरुमा खुसीयाली छाएको छ ।

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ हजार

भरोसा खबर,  १८ भदौ २०७७  काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

कालापानी नेपालको भूभाग हो ः नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ । ऐतिहास....