नेकपा युवा नेतासहित सयौँ कार्यकर्ता फोरम नेपालमा प्रवेश

फागुन १९, ०७५ काठमाडौँ। नेकपाका रामेछाप स्थित युबा नेता लोक बहादुर श्रेष्ठको नेतृत्वमा सयौंको संख्यामा हिजो एक कार्यक्रमका साथ् औपचारिक रुपमा संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेका छन्।

काठमाडौंको कोटेश्वर स्थित गौरी संखर पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा रामेछापका चर्चित युवा नेता लोक बहादुर श्रेष्ठको साथमा दुइ सयको संख्यामा फोरम नेपालमा प्रबेश गरेका हुन् ।

युवा नेता लोक बहादुरको टिमलाई पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक कुमार राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उप महासचिव प्रकाश अधिकारि लगायतका पार्टीका नेताहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा आफु र आफ्नो समुहको प्रवेशले नेकपामा भुकम्प गएको र अझै जाने क्रम रहेको बताउंदै नेता लोक बहादुरले अन्य नेता तथा कार्यकार्ता आफु संग छलफलमै रहेको खुलाशा गर्नुभयो।

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

कांग्रेसका सांसदद्वारा बैठकमा कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प....

ख्रीष्टमसमा येशू खै ?

भुवन देवकोटा अहिले नेपाल र नेपाली चर्चलाई मात्रै होइन, पूरै विश्वलाई नै ख्रीष्टमसको तातोले लपक्कै छोपेको छ । मिठो खाने, राम्रो वा नयाँ कपडा लगाउने, ....

नेकपा र फोरमबीच २ बुँदे सहमति, फोरम सरकारमा जाने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ । नेकपाका अध्यक्षद्वय प्रधान....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all