पाकिस्तानी सेना अन्तिम सास सम्म पनि कश्मीरका लागि लड्ने

१९ भदौ कश्मीर मामलामा भारत र पाकिस्तान बीच विवाद बढ्दै जाँदा दुवै देश बीच युद्धको सम्भावना बढ्दै गएको आभाष पाकिस्तानका नेता, सैनिक अधिकारीहरुको भनाईलाई हेर्दा देखिन्छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले नचाहँदा नचाहँदै पनि वाध्यतावश कश्मीरको लागि युद्ध गर्नु पर्ने अवस्था आउन सक्ने बताउनुभयो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता गफूरले उक्त कुरा बताउनु भएको हो ।

पाकिस्तानी सेनाले अन्तिम सास सम्म पनि कश्मीरका लड्ने बताउनु भएको छ ।

काश्मीरीहरुले स्वतन्त्रता खोजिरहेको र आफूहरू कश्मीरी जनतासँगै रहेको जानकारी दिँदै प्रवक्ता गफूरले भन्नुभयो, ‘कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा स्वतन्त्रताको भावना छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर आउँछ ।’

पाकिस्तानको स्वतन्त्रताका लागि सन् १९४७ मा नभई सन् १८५७ मै प्रयत्न थालेको अवगत राउँदै अधिकार प्राप्तिको दिन आएरै छाड्ने पनि बताउनुभयो । कश्मीरी जनताले खेप्नुपरेको कठिनाइबारे आफूहरू चिन्तित भएको समेत जानकारी गराउनुभयो ।

मोदी प्रति लक्षित गदैै भन्नुभयो, भारतमा “हिट्लरका अनुयायी” सत्तामा रहेको छ । ‘भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा छ। उनीहरूका कारण मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू खतरामा छन्। त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन,’ प्रवक्ता गफूरले भन्नुभयो ।

भारतप्रशासित कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको ‘फासीवादी’ सरकारले नेहरूका कदमलाई निमिट्यान्न पारेको सैनिक प्रवक्ता गफूरले आरोप लगाउनुभयो ।

एजेन्सीको सहयोगमा

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ हजार

भरोसा खबर,  १८ भदौ २०७७  काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब....

View all

दिनभरिको प्रमुख समाचार 

श्रावण २६, २०७७ काठमाण्डौ । ⇒लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेक....

काठमाडाैं उपत्यकामा भाेलि(बुधबार) देखि निषेधाज्ञा

भरोसा खबर, २०७७ भदौ १, काठमाडौं । काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबा....

जनकपुरमा प्रधानमन्त्री ओली

काठमाडौँ, २८ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली....

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

राष्ट्रिय झण्डा जलाउने कार्यमा ख्रीष्टियन समुदायको कुनै सम्बन्ध छैन:राष्ट्रिय ख्रीष्टियन महासंघ

भरोसा खबर, २०७७ भदौ ३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक विज्ञप्ति जारि गरी राष्ट्रिय झण्डा जलाएको विषयप्रति दु:ख व्यक्त गर्दै ध्या....

View all