वीरगञ्जमा छात्रा माथि एसिड प्रहार

२० भदौ, काठमाण्डौं । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षिय छात्रा मुस्कान खातुनमाथि विद्यालय जाने क्रममा २ जना युवकले एसिड प्रहार गरेका छन्।

एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया र मक्सेद आलम रहेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। ती दुवै एसिड प्रहार गर्नेहरुलाई अनुसन्धानको लागि हिरासतमा लिईएको छ । एसिड प्रहारले गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

महोत्सवमा हेलिकप्टर शयरदेखि छाँगावरोहणसम्म

बागलुङ, १ मङ्सिर (रासस) :दोस्रो गलकोट घुम्टे महोत्सव बुधबारदेखि शुरु हुँदैछ । गलकोट नगरपालिका–५ हरिचौर, बसाहफाँटमा हुने महोत्सवको तयारी अन्तिम चरणमा प....

महासंघबाट राजिनामा दिएका समूहले गर्यो अगुवा भेला

मंसिर १०, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट राजिनामा दिएका समूहले आज ललितपुरमा एक कार्यक्रमगरि पास्टर, अगुवाहरूको माझमा राजिनामा दिनु....

पाँच किलो ट्युमरको शल्यक्रिया

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all