बार्सिलोनाको लज्जास्पद हार

५असोज, काठमाण्डौं । डिफेन्डिङ ला लिगा विजेता बार्सिलोनालाई ग्रानाडाले २–० को लज्जापस्द हार चखाएको छ । प्राय सबै स्टार खेलाडीलाई खेलाएको बार्साले आफनो खेल देखाउन नसक्दा सो सो हार खेप्नुपरेको हो । बार्साका म्यानेजर इर्नेस्टोले मेस्सी र अन्सु फातीलाई दोस्रो हाफ पछि खेलाए पनि यी खेलाडीहरु नचले पछि बार्सिलोना स्तब्ध हुन पुगेको हो । ५ खेल खेलेको बार्सिलोना सातौं स्थानमा छ भने ग्रानाडा समान ५ खेलबाट पहिलो स्थानमा उक्लेको छ ।

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

फेरि बढ्यो पेट्रोलको मूल्य

भरोसा खबर, भदौ १६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । मंगलवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैय....

फिजियो रुममै अड्किए नेइमार

एजेन्सी: पटक पटक चोट बोक्दै आएका नेइमारलाई अहिले बयान गर्ने अर्को शब्द ‘घाइते नेइमार’ बनेको छ । उनी सँधै चोटको खतरामा देखिन्छन् । विश्व फुटबलमा पछिल्ल....

सिस्नेरी खानेपानी निर्माण आयोजना सम्पन्न

लमजुङ्ग , २० मंसिर । दोर्दीगाऊँपालिका ४ नौथर कुप्लीङ्गको पन्थेडाँडामा आज सिस्नेरी खानेपानी तथा सरसफाई सम्बन्धि निर्माण आयोजनाको सार्वजनीक लेखापरीक....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all