क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काद्धारा कप्तान पद छाड्ने घोषणा

२८ असोज, काठमाडौं । नेपाली क्रिकेटर तथा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।
दशक देखि नै राष्ट्रिय टिमको नेतृत्व सम्हाली राखेका खड्काले
अप्रत्यासित रुपमा आफनो सन्यासको घोषणा गरेका हुन् । नेपाल बिगत लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालको निलम्बनमा परेको थियो भने आईसीसीले शसर्त सहित नेपालको निलम्बन फिर्ता गरको भोलि पल्टै कप्तान खड्काले राजीनामा गरेका हुन् । उनले आफनो राजीनामा दिए पनि आईसीसीको सो निर्णयको भने स्वागत गरेका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।
हाल सम्मकै सफल क्रिकेट खेलेका खड्का हाल सम्मकै उत्कृष्ट कप्तान साथै अल राउन्डर पनि हुन् । राजीनामाले सबैलाई आश्चर्यमा पारे पनि अब आउने युवा पुस्ताको लागि सो निर्णय लिएको उनले बताए ।

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल

भद्रपुर, २८ कात्तिक (रासस) ः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री....

मलामीको भागाभाग

भदौ ८, २०७७, भरोसाखबर । नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्र उच्चरक्तचाप र मधुमेहका कारण बिरामी परेका थिए र उनलाई शनिबार उपचा....

आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक (भिडियोसहित)

बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगि....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all