विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
२८ असोज, काठमाडौं । नेपाली क्रिकेटर तथा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।
दशक देखि नै राष्ट्रिय टिमको नेतृत्व सम्हाली राखेका खड्काले
अप्रत्यासित रुपमा आफनो सन्यासको घोषणा गरेका हुन् । नेपाल बिगत लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालको निलम्बनमा परेको थियो भने आईसीसीले शसर्त सहित नेपालको निलम्बन फिर्ता गरको भोलि पल्टै कप्तान खड्काले राजीनामा गरेका हुन् । उनले आफनो राजीनामा दिए पनि आईसीसीको सो निर्णयको भने स्वागत गरेका छन् ।
२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।
हाल सम्मकै सफल क्रिकेट खेलेका खड्का हाल सम्मकै उत्कृष्ट कप्तान साथै अल राउन्डर पनि हुन् । राजीनामाले सबैलाई आश्चर्यमा पारे पनि अब आउने युवा पुस्ताको लागि सो निर्णय लिएको उनले बताए ।
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भद्रपुर, २८ कात्तिक (रासस) ः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री....
भदौ ८, २०७७, भरोसाखबर । नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्र उच्चरक्तचाप र मधुमेहका कारण बिरामी परेका थिए र उनलाई शनिबार उपचा....
बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगि....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....