गोहीबाट ९ बर्षीय साथीलाई बचाउनलाई एक नानीले यस्तो गरिन्

१४ मंसिर काठमाण्डौ । जिम्बाबे मा सानी नानीहरुको साहसी घटना बाहिर आएको छ । जिम्बाबेको सिंडेला गाउँका नानीहरु नौ बर्षीय लाटीया मुवानी, रेबेका र अन्य साथीहरु संग खोला तर्दै थिईन , त्यही क्रममा एक्कासी बिशाल गोहीले लाटीयालाई तानेर लाँदै गर्दा जब लाटीया चिच्याउँदै थिईन तब आफनो साथीलाई बचाउन रेबिका गोही माथि चढिन् र दनादन गोहीको आँखामा प्रहार गर्न लाागिन् । यो तब सम्म भईरह्यो जब सम्म गोहीले लाटियालाई छोडेन । रेबिकाले भनिन् ”खोला तर्ने मध्येमा सबैभन्दा ठुली म नै थिएँ । यसकारण मैले यो गर्नुपर्छ भन्ने मलाई लाग्यो । जब गोहीले लाटियालाई छोडे हामी किनारमा आयौं र गोहीले हामीलाई फेरि आक्रमण गरेनन् । ”

”रेबिकालाई कुनै चोट लागेको छैन तर साथी लाटिया भने अस्पताल भर्ना भएकी छिन् ।” एक नर्सले बताए अनुसार लाटियालाई हल्का चोट लागेको छ । घाईतेकी बुवा र्फाचुन मुवानीले भनेका छन् ”म परमेश्वरलाई धन्यबाद दिन्छु । लाटिया ठीक हुँदैछ र उनी चाँडै नै अस्पतालबाट घर फिर्नेछिन् ।”
एजेन्सीको सहयोगमा

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

View all

लाइसेन्स फाराम लिन यस्तो सास्ती: रातभर लाम बस्दा पनि आउँदैन पालो

काठमाडौं २८ असाेज । गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचार....

बेलायती सांसदहरुको सभामुख महरासँग भेटवार्ता

काठमाडौँ, २६ वैशाख | ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले ....

इसाई धर्म प्रचार गर्दै हिँड्ने ६ जना पक्राउ

आठराई, तेह्रथुम, २८ वैशाख : क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्रा....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

View all