विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
२५ कार्तिक, काठमाण्डौं । “विश्व दया दिवस” को अवसरमा लाईफ वेष्ट इनसाईडले विश्वका धेरै राष्ट्रहरुमा एक साथ एकै दिन मनाउने गरेको बृहत नृत्य कार्यक्रम यही नोभेम्बर १० आईतबारका दिन पाटन मंगलबजारमा भब्यताका साथ सम्पन्न भएको हो । करिब ६५ भन्दा बढी देशका २४७ शहरहरुमा नाचका साथ मनाईएको सो कार्यक्रम नेपालमा पनि एकै समयमा शुरु गरिएको थियो । स्कुले नानीहरु र सयौं युवाहरु सहभागी भएको सो कार्यक्रम सामुहिक नृत्यका कारण अति आर्कषक देखिएको थियो । धर्म, संस्कृति, जात, वर्ण आदि बिच सद्भावना, भलाई, एकता तथा सहिष्णुता कायम गर्ने सन्देश बोकेको सो कार्यक्रमले वास्तवमै युवाहरुमा एकता र दयाको भावना फैलाएको नेपालको आधिकारिक सहजकर्ता श्याम कठायतले भरोसा खबरलाई बताउनुभयो साथै लाईफ वेष्ट इनसाईड नेपालका समुहको अथक प्रयास र सहभागीहरुको उत्साहजनक सहभागीतको कारण उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएको श्याम र उहाँको समुहले बताउनुभयो । लाईफ वेष्ट इनसाईडले यसै कार्यक्रमलाई सन् २०१५ र २०१६ मा जाउलाखेलमा सफलतापुर्वक सम्पन्न गरेका थिए ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
भुवन देवकोटा अहिले नेपाल र नेपाली चर्चलाई मात्रै होइन, पूरै विश्वलाई नै ख्रीष्टमसको तातोले लपक्कै छोपेको छ । मिठो खाने, राम्रो वा नयाँ कपडा लगाउने, ....
काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....
काठमाडौं– प्रहरीले काठमाडौंको युएन पार्कमा गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....