काठमाडौं उपत्यकामा घट्दैछ काेराेना संक्रमण, १८५ जनाको ज्यान गयो

भरोसा खबर, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिने काेराेना संक्रमितको संख्या हिजोको तुलनामा घटेको छ । आज उपत्यकामा २ हजार ७८५ जना कोभिडसंक्रमित थपिएका छन् ।आज काठमाडौैंमा १ हजार ८०६ ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना नयाँ संक्रमित थपिएका हुन् ।

sarbottam cement

मुलुकभर आज १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । २४ घण्टामा संक्रमणका कारण १८५ जनाको ज्यान गएको छ ।  KNP nepal

Laxmi Bank