नौथर लम्जुङमा मैत्रीपूर्ण फुटबल सम्म्पन्न

१४ मङ्सिर लम्जुङ । श्री शान्ती मिलन युथ क्लबको आयोजनामा शेरा नौथरको खेल मैदानमा स्थनिय क्लब र बेसिसहर ब्यवसयिक समूह बिच भएको मैत्रीपूर्ण सेवेन ए साइड खेलमा पाहुना टोली १२-८ ले बिजयी भएको हो । आपसी भाइचारा , एकता र सहकार्य को लागि प्रत्रियोगिता आयोजना गरिएको क्लबको सस्थापक अध्यक्ष पर्सुराम तामाङ ले बताउनुभयो । बि.स २०६९ सालमा स्थापना भएको क्लबले विभिन्न खेल र सामाजिक कार्यहरु बर्सेनि गर्दै आइरहेको जानकारी दिनुभयो ।