जेष्ठ नागरिक सम्मान कार्यक्रम

लमजुङ ,२०७६ मंसिर १३ गते बिहान दोर्दीगाउँपालिका ४ नौथर, कुखुरेढुङ्गामा ८०बर्ष उमेर पुगेका ९ जना बृद्घ बृद्धाहरुलाई कम्बल प्रदान गरी सम्मान गरियो । दोर्दी गाउँपालिकाले आ ब ०७५/०७६ को लागि जेष्ठ नागरिकहरुलाई सम्मान गर्न बिनियोजित रकम रु ५०००० को नौथर वडामा रहेका सबै टोलमा रहेका बृद्ध बृद्धाहरुलाई नागरिकतामा उल्लेखित जन्मामितिको आधारमा ८० बर्ष पुगेका ५३ जना बृद्ध बृद्धाहरुलाई एक एक थान कम्बल वडा सदस्य सुकराम गुरुङ र महिला सदस्य तुलमायाँ तामाङद्धारा बितरण गरि सम्मान गरिएको थियो । यस कर्यक्रमले उनीहरु खुशी भएको देखिन्थ्यो । यो कार्यक्रम बर्षेनि हुने भएकाले फेरी पनि यसरी नै भेटघाट हुने बताएका थिए ।
नौथरबाट :गम बहादुर गुरुङ

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

एसईईकाे परीक्षाफल प्रकाशित

भरोसा खबर, २०७७ भदौ १, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ । यस वर्ष कुल चार ला....

ट्रम्पको स्वास्थ्य अवस्था जोखिममा

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल म....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....