ग्रीन आर्मी नेपाल झापा च्याप्टरद्धारा आम्दा मेचीनगर अस्पताल परिसरमा बृक्षारोपन र सरसफाई कार्यक्रम

२४ असोज २०७७, भरोसाखबर संवादाता । हाम्रो वातावरण हाम्रो जिम्मेवारी भन्ने नारा बोकेको ग्रीन आर्मी नेपाल झापा च्याप्टरले आम्दा मेचीनगर अस्पताल परिसरमा बृक्षारोपन र सरसफाई कार्यक्रम गरेको छ । स्थानीय वातावरण, सम्पदा संरक्षण र उद्यमशीलता परियोजनालाई समर्थन गर्ने युवाहरुको समुह ग्रीन आर्मी नेपाल युवाहरुको समुह हो । यस समुहले बिभिन्न विद्यालय र कलेजहरुमा समुह निर्माण गरी वातावरण समस्या सम्बन्धि कार्य गर्ने गरेको छ । हालै मात्र नेपालमा जोडिएको एशियन हाईवेमा पनि बृक्षारोपन गर्ने कार्यक्रम रहेको तर विशेष कारणवश हाललाई स्थगित गरिएको जिल्ला संयोजक शिव कुँवरले जानकारी दिनुभयो ।

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

महाकवि सङ्ग्रहालय निर्माण हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवको....

चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित

बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रम....