गण्डकी प्रदेशमा पत्रकार सहित १९ जना कोरोना संक्रमीत

भरोसा खबर
 २७ असोज २०७७, कास्की – नेपालमा कोरोनाको संक्रमण भुसको आगो जस्तै फैलिएको वर्तमान अवस्थाले नजिकिदै गरेको दशै प्रभावित हुने संकेत देखिएको छ । दिनमा दुगुना र रातमा चौगुना फैलिएको यो भाइरसका कारण संक्रमीत र मृत्यु संख्यामा वृद्धि भएको छ । आज दिउसो २:४५ बजे सार्वजनिक गरिएको  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो   प्रेस विज्ञप्ति अनुसार यस प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि  भएको  छ । जसमध्ये कास्की पोखरा महानगरपालिका विभिन्न वडाका ६ महिला र ११ पुरुष गरि १७जना हुनुहुन्छ । पोखरा – ७ का३५ वर्षका पुरुष जिल्लामा पत्रकारिता पेशामा हुनुहुन्छ भने अन्यको कामको विवरण खुलेको छैन  । पोखराका ३४ वर्षका एक पुरुष को वडा पहिचान नभएको विज्ञप्तिमा उल्लेख छ । उहाँहरु २७ – ७७ बर्ष उमेर समुहका रहेको जनाइएको छ ।
त्यसैगरी तनहुँका बन्दिपुर – १ का ५७ बर्षकि १ महिला र अाँबुखैरेनी – ३ का १२वर्षका १ पुरुष गरि २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै १९ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा को fever clinic बाट पहिचान हुनुभएको हो । सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य  निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माद्वारा हस्ताक्षरित   प्रेस  विज्ञप्तिमा जनाइएको  छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०२४ पुगेको छ ।

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

View all

उपेन्द्र जीले आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ

काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् । प्....

चिकित्सक पाण्डेद्वारा रु एक करोड प्रदान गरिने

नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका ....

आलमको बाँकी थुनछेक बहस भोलि हुने

२१ साउन, राैतहट । नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस भोलिलाई सरेको छ। बिहीबार अ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

View all