खुल्यो अल्ट्रालाईट उडान

 

२६ कार्तिक, २०७७, कास्की – पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्ट्रालाईट उडान बन्द भएकोे थियोे । यसबाट पोखराको पर्यटन क्षेत्र प्यारालाइसिस भए झैं थला परेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुमा आएको चहलपहलले यस क्षेत्रको पर्यटन व्यवसाय सक्रिय हुनथालेको सबैले महसुस गरेका छन् ।
आजदेखी शुरु हुनलागेको उडान पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सुरुवात गरिएको सम्बन्धित अधिकारीले बताएका छन । अल्ट्रालाईट जहाजमा एक यात्रीका साथ पाइलटले उडान गर्दछन । पोखरा बिमानस्थलक्षेत्रबाट उडान हुने जहाजबाट  पोखरा क्षेत्रका फेवाताल , शान्तिस्तुपा, पोखरा उपत्यका, हिमालय दृश्यहरुको  स्वर्गिय अनुभुति लिन सकिन्छ ।
यस्तो उडान १५ मिनेटका अलवा ३० मिनेट ,६० मिनेट र बढीमा ९० मिनेट सम्मको रहने बताइन्छ भने १५ मिनेट उडानको लागि नेपाली ७ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। हालसम्म ४ कम्पनीले जहाज उडाउने गरेकोमा बन्दाबन्दी पछी एक कम्पनीले मात्रै उडान गर्न लागेको हो ।
पोखरामा अल्ट्रालाईट जहाजको अतिरिक्त प्याराग्लाईडिङ पनि सुरु भइसकेको छ । ५ – ८ हजार नेपाली रुपैयाँ लाग्ने प्याराग्लाईडिङ अहिले ३ हजारमा मात्र उडन पाइने भएको  हो । यस्तो गतिविधिले पोखराको पर्यटन व्यवसायलाई  उत्साहित बनाएको छ भने कोरोना भाइरस संक्रमणको जोखिम पनि उत्तिकै रहने सम्भावना देखिन्छ यसमा सबै सरोकारवालाहरुको ध्यान जानू जरुरी छ ।

Teva: Viagra générique en ligne. TEVA Viagra sildenafil générique en ligne. cialispascherfr24.com Stada: Viagra générique en ligne.

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

नेविसङ्घको विरोध जुलुस

काठमाडौँ, १ मङ्सिर (रासस) :लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निका....

‘बादलपारी’मा राजु र बेदना

भरोसा खबर, असोज १७ काठमाडौं । किरण राईको नयाँ गीत 'बादलपारी' भिडियोसहित सार्वजनिक भएको छ । प्रेम वियोगको कथालाई इसाई सु-समाचारीय मर्मस्पर्शी रुपमा प्र....

ऋषिङ गा.पा. तनहुँमा थ्रोट स्वाव संकलन

सुधीर बाबु ढुङ्गाना , भरोसा संवादाता, २१ असोज २०७७, तनहुँ - तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित गाउँपालिकामा अाज थ्रोट स्वाव संकलन गरिएको छ । ऋषिङ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all