विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्नेछ ।

नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्यादेश र त्यसलाई प्रमाणित गर्ने राष्ट्पतिको भुमिकाको विषयमा समेत नेताहरुले प्रश्न उठाउने तयारी गरेका छन् ।

दुई अध्यक्ष ओली र प्रचण्डले एकअर्काप्रति आरोप प्रत्यारोपसहित पेश गरेका फरकफरक प्रतिवेदनमा छलफल गर्ने पूर्वनिर्धारित कार्यसूची निर्धारणभएपनि सरकारले अप्रत्यासित अध्यादेश ल्याएपछि सत्तारुढ दलको बैठकमा यो विषय प्रमुख बन्न पुग्ने भएको हो ।

पार्टीको बैठक जारी रहेको तथा जनप्रतिनिधिको सर्वोच्च संस्था संसद बैठक समेत बोलाउने समय नजिकिएका बेला मन्त्रिपरिषद्मा समेत छलफल नगरी अध्यादेश ल्याएकोमा नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्रीको कदमप्रति आक्रोश व्यक्त गर्दै खारेज गर्न माग गरिसकेका छन् । आजको बैठकमा पनि नेताहरुले यही माग दोहोर्याउने निश्चित छ । यस्तो अवस्थामा ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता नजनाए नेकपा विधिवतरुपमा विभाजनतर्फ धकेलिने निश्चित छ ।

लामो समयदेखि नेकपामा आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री समेत रहेका ओलीले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएका थिए । पार्टीभित्रको विवाद समाधान गरेर यो प्रक्रिया थाल्नुपर्नेमा प्रधानमन्त्री ओलीले विवादलाई एकातिर थन्क्याएर संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा नगएको झाँकमा अध्यादेश ल्याएर विरोधीहरुलाई देखाउन खोजेको उनको कार्यशैलीले प्रष्ट पार्छ । यस्तो अवस्थामा बस्न लागेको नेकपा बैठकले कस्तो निर्णय गर्छ भन्ने चासो बढेको नेकपा नेताहरुको भनाइ छ ।

Acheter viagra professionnel. Viagra mg effets secondaires. Cialis Tijuana. Viagra générique sans ordonnance. cialispascherfr24.com Meilleur prix sur cialis.

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ । ललितपुरमा आयोजित उक्त कार्....

बुद्ध, बौद्धभूमि र नेपाली सत्ता

मल्ल के सुन्दर शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक....

च्याम्पियन्स लिग फूटबल : बार्यनको जितमा बार्सिलोनाको लज्जास्पद हार

साउन ३१, काठमाडाैं । च्याम्पियन्स लिग फूटबलको क्वार्टरफाइनलमा बार्सिलोनाको लज्जास्पद हार भएको छ । शुक्रवार राति भएको खेलमा बार्सिलोनालाई बार्यन म्य....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all