तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख – कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यक काम बाहेक अनावश्यक हिडडुल र चहलपहलमा रोक लगाउने निर्णय गरेको जनाइएको छ। बैठकले तनहुँका ऋषिङकाे १ नम्बर वडा र घिरिङका सबै वडामा भने जारी निशेधाज्ञा लागू नहुने निर्णय गरेको छ ।
तर अति आवश्यक  सामग्री खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको बताइएको छ ।

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

View all

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु

भरोसा खबर, काठमाडौं, ११ भदौ । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८४ पुगेको छ। ....

मोदीलाई अभिनन्दन गर्दै मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

२८ बैशाख, काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा २ नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफु....

छुवाछुतमुक्त नगरपालिका घोषण हुने

भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

View all