“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख – ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
 
गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेकोले स्वास्थ्य स्थितिलाई मध्यनजर गरि पालिका स्तरीय परीक्षा र विद्यालय स्तरीय परीक्षा अर्को सूचना जारी  नहुदासम्मका लागि स्थगित गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाट ले जानकारी दिनुभयो । 
दुई दिन अघि तनहुँका दस वटै पालिका प्रमुख, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख सहित प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस  महामारीको कारण तनहुँ जिल्लाका सम्पुर्ण पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालयमा पुर्व घोषित परीक्षा लगायत शैक्षिक गतिविधिहरु पनि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको थियोे  ।
जिल्लामा गरिएको यस्तो निर्णयले ऋषिङ गाउँपालिकालाई  नैतिक दबाब परेका थियोे । यस्तो निर्णय हुनुभन्दा केहि समय अघि सम्म पनि परिक्षा संचालन गर्ने योजनामा आफुहरु रहेको बताउनुभयो ।

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

View all

रियल म्याडिड र एथ्लेटिकोले बराबरी खेल्यो

१२ असोज, काठमाण्डौं । जितको लागि संघर्ष गरिराखेको स्पेनिष क्लब रियल म्याडिडले एथलेटिको म्याडिडसंग बराबरी खेलेको छ । गोल गर्ने कयौं अवसरहरु पाए पनि रिय....

महागढीमाईमा रु १७ लाख भेटी

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको....

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

२८ कात्तिक (रासस÷एएनआई) ः बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुम....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

View all